काठमाडौं विश्वविद्यालयमा अनलाइनबाटै पठनपाठन

Spread the love

काठमाडौं । कोरोना संक्रमण फेरि फैलिन थालेपछि काठमाडौं विश्वविद्यालयले पठनपाठन अनलाइनमा केन्द्रित गरेको छ । विश्वविद्यालयले सूचना जारी गरी कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरण निम्ति आजदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण पठनपाठन अनलाइनमार्फत नै हुने जनाएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बृद्धि

२०७७ चैत्र २६, बिहीबार १०:३१
Spread the loveकाठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा […]

समाचार छुट्याे की?