गृह मन्त्रालयद्वारा २६ जना सहसचिव तथा उपसचिवको सरुवा

Spread the love

काठमाडौं । गृह मन्त्रालयले २६ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले सरुवा तथा पदस्थापनको निर्णय गरेको हो । सरुवा तथा पदस्थापनसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत फेरिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ३३२ जनामा कोरोना संक्रमण, ७९ जना संक्रमणमुक्त

२०७७ चैत्र २६, बिहीबार १६:४१
Spread the loveकाठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९१०० पुगेको छ । त्यस्तै बिहीबार थप ७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको […]