अवुन पाण्डेको ‘प्रेम प्याला’ (भिडियोसहित)

Spread the love

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा विकास लामिछाने र पूजा गिरीले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन्। भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ सरकार गठन गरी यो बीचमा भएका अत्याचार सच्याउन चाहन्छौंः प्रचण्ड

२०७७ चैत्र २८, शनिबार ११:२५
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जोगाउनका लागि नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री को हुन्छ भन्ने मुख्य कुरा नभएको बताएका हुन् । उनले नयाँ सरकार गठनका लागि […]

समाचार छुट्याे की?