राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त

Spread the love

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक जगत टमटालाई नियुक्त गरेको छ । आइत्बार बसेको क्यानको बैठकले टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै बैठकले मे, २०२१ को तेस्रो हप्तामा नामिवियासँग एक दिवसीय क्रिकेट सिरिज सञ्चालनको तयारी गर्ने निर्णय पनि गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

२०७७ चैत्र २९, आईतवार २०:३६
Spread the loveकाठमाडौं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिनअगावै अर्थात् आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो । मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ […]