जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन

Spread the love

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन भएका छन् । जनकपुरधाममा भएको पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको हो ।

अध्यक्षमा डा. राउतको मात्रै उम्मेदवारी परेको उनी निर्विरोध निर्वाचित भएका थिए । अन्य पदका लागि भने मतदान भएको थियो । निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, बसन्त कुशवाहा, दीपक कुमार साह र नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन् । महासचिवमा चन्दन कुमार सिंह चयन भएका छन् । निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्तरोन्नतिपछि मनकामना केबुलकार नियमित सञ्चालन

२०७७ चैत्र ३०, सोमबार १२:१९
Spread the loveमुग्लिन । मनकामना केबुलकार सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार सोमबार बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका […]

समाचार छुट्याे की?