कोभिडविरुद्धको दोस्रो डोज खोप वैशाख सात गतेदेखि लगाइने

Spread the love

काठमाडौं । कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका व्यक्तिका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ । मंगलबार स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो ।

वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन लागिएको हो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा एकैदिन एक लाख ६० हजार भन्दाबढी नयाँ संक्रमित फेला

२०७७ चैत्र ३१, मंगलवार १२:१५
Spread the loveभारतमा कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् । त्यस्तै, ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख […]