थप ४६० जनामा कोरोना संक्रमण, ५ को मृत्यु, १५३ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८०९८४ पुगेको छ ।

त्यस्तै मंगलबार थप १५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७४३१८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ । क्वारेन्टाइनमा ८५ जना छन् भने आइसोलेसनमा ३६०८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई कांग्रेसको आग्रह

२०७७ चैत्र ३१, मंगलवार १६:४८
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी कोभिड संक्रमण पछिल्लो समय बढेको र भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावना रहेको भन्दै सरकारलाई गम्भीरताका साथ लिन आग्रह गरेको हो । समितिले आवश्यक स्वास्थ्य […]

समाचार छुट्याे की?