त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

Spread the love

काठमाडौं । घरेलु मैदानमा शनिबारदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोलीको घोषणा गरेको हो ।

नेपालले वैशाख ४ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँग टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंअ ऐरी (उप–कप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी, सुशन भारी ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

२०७८ बैशाख १, बुधबार १३:०६
Spread the loveगुल्मी । प्युठानमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् । गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार […]

समाचार छुट्याे की?