अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

Spread the love

अमेरिकाले बिहीबार रुसबिरूद्ध आर्थिक प्रतिबन्ध लगाएको बिहीबार घोषणा गरेको छ । अमेरिकाले १० रूसी कूटनीतिज्ञलाई रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ ।

राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिबिधिमार्फत् रणनीतिक तथा आर्थिक गतिबिधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको व्हाइट हाउसले बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

२०७८ बैशाख २, बिहीबार २१:३३
Spread the loveकाठमाडौं । धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई बिहीबार साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने […]

समाचार छुट्याे की?