विश्वप्रकाश शर्माको संगीतमा छोरी स्वीकृतिले ल्याइन् गीत ‘मिसले सोध्नु भो’

Spread the love

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले गाएको गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक भएको छ । गीतमा संगीत विश्वप्रकाश शर्माका रहेको छ ।

उक्त गितको एरेन्ज भने मनोहर सुनामले गरेका छन् । रेकडिस्ट भोला पौडेल हुन् भने भिडियो निर्देशन नवल नेपालले गरेका छन् । भिडियोमा गायिका स्वीकृति शर्मा, गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमरे र बाल कलाकार अन्भेक्सा कटुवालले भूमिका निर्वाह गरेका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाद्वारा फिर्ता

२०७८ बैशाख २, बिहीबार २३:२२
Spread the loveकाठमाडौं । नेपालबाट चोरी गरी अमेरिका पुर्याएको लक्ष्मी नारायणको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ । नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा सो कलाकृतिहरू बिहीबार नेपाल आइपुगेको हो । नेपाल आईपुगेको लक्ष्मी–नारायणको मूर्ति एक कार्यक्रममा […]