कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय

Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई बढी जोखिम हुने भएकाले विद्यालय बन्द गर्न आग्रह गरिरहेका छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३७ हजार ९१६ आवेदकलाई दश कित्ताका दरले रु रु को आइपिओ

२०७८ बैशाख ३, शुक्रबार १२:०२
Spread the loveकाठमाडौं । रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँट गरिएको छ। गोलाप्रथाबाट ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले गत चैत २० देखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा […]