जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् ।

राष्ट्रपतिले शनिबार दिउँसो ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा हुने

२०७८ बैशाख ४, शनिबार १५:२४
Spread the loveकाठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ । महासङ्घको शनिबार भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव […]