थप १०१५ जनामा कोरोना संक्रमण, २६२ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा आइतबार थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०१५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८४६७३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५३०० पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ। क्वारेन्टाइनमा ८५ जना छन् भने आइसोलेसनमा ६२९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभामुखले तटस्थ निर्णय गरोस् भन्ने चाहना राख्नेभन्दा पनि आफ्नो पक्षमा काम गरोस् भन्नेहरू भएः सभामुख

२०७८ बैशाख ५, आईतवार १७:०४
Spread the loveकाठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले संविधानको रक्षा गर्दै अगाडि बढ्न खोज्दा घेराबन्दी भएको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले संविधानको रक्षा गर्दा संसदलाई घेरबन्दी भइरहेको बताएका हुन् । संसद र आफूमाथि अनेक टिप्पणी भइरहेको भन्दै सभामुखले आफू जनताको अधिकतम […]