‘एमसीसी चाहिँदैन, देशलाई उपनिवेश बनाउन पाइँदैन’ भन्दै प्रदर्शन (फोटोफिचर)

Spread the love

काठमाडौं । विभिन्न २२ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

२०७८ बैशाख ६, सोमबार १४:१८
Spread the loveबुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै माओवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । सोमबारनै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहितका ४१ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको […]