चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार सर्वोच्चको न्यायाधीशमा नियुक्ति गरेकी हुन् ।

गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो । गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद अधिवेशन अन्त्य सरकारको कायरताः नेता सिंह

२०७८ बैशाख ६, सोमबार १२:३४
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हटाथमा संसद अधिवेशन अन्त्य गरेर संसदको मानमर्दन गरेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल पत्रकार महासंघका पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा नेता सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको बताएका […]