तिनलाई खाने बाघले मलाई नि खान्छ भन्ने नबिर्सौं

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मडारिदै गरेको भूराजनीतिक भुमरीलाई आन्तरिक राजनीति र दलीय/निजी स्वार्थमा प्रवेश गर्न दिन नहुने बताएका छन् ।

सोमबार ट्वीट गदैै भट्टराईले तिनलाई खाने बाघले मलाई नि खान्छ भन्ने कुरा बिर्सन नहुने बताएका छन्, उनले लेखेका छन्, ‘मडारिदै गरेको भूराजनीतिक भुमरीलाई आन्तरिक राजनीति र दलीय/निजी स्वार्थमा प्रवेश गर्न नदिउँ ! तिनलाई खाने बाघले मलाई नि खान्छ भन्ने नबिर्सौं ! शक्ति केन्द्रहरूले स्थायी सत्तासँग मोलतोल निम्ति यदाकदा अग्रगामी शक्तिप्रति गोहीको आँसु झारे पनि स्थायी सत्तासँगै तिनको नाभी जोडिएको कटुसत्य नभुलौं !’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदको हिउँदे अधिवेशन अन्त्य

२०७८ बैशाख ६, सोमबार ११:०१
Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक […]

समाचार छुट्याे की?