थप १२२७ जनामा कोरोना संक्रमण, आठको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा सोमबार थप १२२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८५९०० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५५५५ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०९१ पुगेको छ। क्वारेन्टाइनमा ८१ जना छन् भने आइसोलेसनमा ७२५४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीद्वारा पाटन माध्यमिक विद्यालयको भवन उद्घाटन

२०७८ बैशाख ६, सोमबार १६:३९
Spread the loveकाठमाडौं । ६ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई […]

समाचार छुट्याे की?