माधव नेपालसहित १५ नेताको अपिल : पार्टी फुटको संघारमा छ (पूर्णपाठ)

Spread the love

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १५ नेताले अपील गर्दै नेकपा एमाले विभाजन र विसर्जनको डिलमा पुगेको बताएका छन् ।

७२ औँ पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपील जारी गर्दै उनीहरुले पार्टी विभाजनको डिलमा पुगेको बताएका हुन् ।

अपीलमा भनिएको छ, ‘केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुनुहुन्छ ।’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरेन्द्र पाण्डेको जवाफः प्रधानमन्त्री ओलीको कदमनै विधान विपरित(जवाफसहित)

२०७८ बैशाख ९, बिहीबार १४:२७
Spread the loveकाठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् । बिहीबार पाण्डेले पार्टी अध्यक्ष ओलीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् । जवाफमा पाण्डेले ओलीकै कदम असंवैधानिक भएको बताएका छन् । पाण्डेले आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध […]