बाध्यता र सामाजिक जिम्मेवारीको कथा समेटिएको ‘सोची हेरन’

Spread the love

आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

सुदीप भण्डारीको स्वरमा रहेको गीतमा चर्चित गीतकार डिपी खनालको शब्द रहेको छ। शंकर थापा ‘स्माइल’ले संगीतवद्ध गरेको यस गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा विकास लामिछाने र सिर्जना जिसीको अनस्क्रिन प्रेम देख्न सकिन्छ। अनिल कुमार मानन्धरको छायाँकन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो।

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा एकैदिन तीन लाख ४५ हजारलाई संक्रमण, २६ सयको मृत्यु

२०७८ बैशाख ११, शनिबार ०९:३१
Spread the loveभारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो ४ घण्टामा भारतमा तीन लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा भारतमा दुई हजार ६२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक […]