कास्कीमा बुधबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी

Spread the love

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

गण्डकीमा मात्र पछिल्लो हप्ताबाट दोब्बरको संख्यामा कोरोना संक्रमण वृद्धि भएपछि संक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाले ६ करोड डोज खोप अरू देशलाई बाँड्ने

२०७८ बैशाख १३, सोमबार २२:४०
Spread the loveअमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ । ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो […]