त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

Spread the love

काठमाडौँ । त्रिभुवन विश्विविद्यालयले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित,वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीको ह्वीप उल्लंघन गर्ने एमालेका चार सांसद पदमुक्त

२०७८ बैशाख १३, सोमबार १६:२३
Spread the loveसुर्खेत । कर्णाली प्रदेशमा फ्लोरक्रस गर्ने नेकपा एमालेका चार जना सांसद पदमुक्त भएका छन् । सोमबारको कर्णाली प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले चार सांसदलाई कारबाही गरेको पत्र पढेर सुनाएका थिए । यससँगै सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दबहादुर बुढा सांसद पद मुक्त भएका छन् । […]