मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ । आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो । त्यस्तै बैठकले भौतिक उपस्थितिमा हुने सम्पूर्ण तहका परीक्षा रोक्ने निर्णय गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिनियाँ मूलकी अमेरिकी निर्देशक चाओलाई ओस्कारमा उत्कृष्ट निर्देशकको पुरस्कार

२०७८ बैशाख १३, सोमबार ०९:५६
Spread the loveचिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी छन् । पुरस्कार पाएसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने दोस्रो महिला बनेकी छन् । उनले ’नोमाडल्यान्ड’ फिल्मको निर्देशन गरेकी थिइन् । अमेरिकाको लस एन्जलसमा भएको समारोहमा पुरस्कार स्वीकार गर्दै चाओले […]