ओलीले राजनीतिलाई विकृत बनाएः भीम रावल

Spread the love

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सत्ता स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका मनपरी छताछुल्ला भएको बताएका छन् ।

सामाजिक संजालमार्फत रावलले पदलोलुप प्रवृत्ति विदेशी गुप्तचरसँग गोप्य मन्त्रणा, प्रतिनिधिसभाको विघटन,संवैधानिक परिषदमा मनपरी र गण्डकी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव सन्दर्भका घटनामा छताछुल्ल भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘राजनीतिलाई अस्थिर, अन्योलग्रस्त र विकृत तुल्याई सत्ता–स्वार्थ पूर्ति गर्ने प्रधानमन्त्री केपी ओलीको पदलोलुप प्रवृत्ति विदेशी गुप्तचरसँग गोप्य मन्त्रणा,प्रतिनिधि सभाको विघटन,संवैधानिक परिषदमा मनपरी र गण्डकी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव सन्दर्भका घटनामा छताछुल्ल भएको छ।’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निषेधाज्ञाका कारण आन्तरिक उडान ह्वात्तै घट्यो

२०७८ बैशाख १७, शुक्रबार १९:३७
Spread the loveकाठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार शुक्रबार कूल ७७ उडान भएका छन् […]

समाचार छुट्याे की?