दिल्लीमा राष्ट्रपति शासन लगाउन भाजपा सांसदको माग

Spread the love

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् ।

कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले  बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसंग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेको उनको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजारको मृत्यु

२०७८ बैशाख १७, शुक्रबार २२:१९
Spread the loveविश्वमा एकैदिन आठ लाख ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा आठ लाख ८६ हजार २ सय ७६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा हालसम्म संक्रमितको संख्या १५ करोड १९ लाख ९४ हजार ५७४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा विश्वभरमा […]