इजरायलद्वारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

Spread the love

इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ ।

यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् । सो प्रतिबन्ध आगामी सोमबारबाट शुरु हुने र १३ दिनसम्म रहने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसी खोप 'स्पुतनिक भी' को डेढ लाख डोज भारत आइपुग्यो

२०७८ बैशाख १८, शनिबार २३:४८
Spread the loveरूसले बनाएको ‘स्पुतनिक भी’ भ्याक्सिनको डेढ लाख डोज शनिबार भारतको हैदरावाद आइपुगेको छ । भारतमा यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोप प्रयोगमा थियो । मे १ देखि भारतमा १८ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । कैयौं राज्यहरूमा खोपको अभाव भइरहेका बेला रूसी भ्याक्सिनलाई पनि […]