गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशको कास्की र पर्वतका गरी ६ जनाको मृत्यु भएको हो ।

त्यसैगरी दाङका कोरोना संक्रमितको गण्डकी मेडिकल कलेज पोखरा र रुपन्देहीका कोरोना संक्रमितको मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैठक नै नबसी लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

२०७८ बैशाख १९, आईतवार १२:४८
Spread the loveबुटवल । आजका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि […]