प्रदेश ५ राजनीति लुम्बिनीका एमाले सांसद पाण्डेद्वारा राजीनामा HT २०७८ बैशाख १९, आईतवार १६:३० Spread the loveबुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गानारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति भएपछि पाण्डेले राजीनामा दिएको बताइएको छ । Related Continue Reading Previous: शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तNext: कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेकी हुँः सांसद वली Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories राजनीति मोहन बस्नेतलाई गगन थापाको जवाफः फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ HT २०८२ असार १८, बुधबार १९:४७ राजनीति पार्टीको नेतृत्वबारे बहस नगर्न नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन HT २०८२ असार १८, बुधबार १७:३१ राजनीति सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा पूर्वराष्ट्रपति भण्डारीको निवेदन HT २०८२ असार १८, बुधबार १५:३०