‘चन्द्र मुहार’ लिएर आए गायक क्षेत्री

Spread the love

गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्रीकै शब्द संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

सुमन तामाङले छायांकन गरेको भिडियोलाई कोशिष क्षेत्री आफैंले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा गायक क्षेत्री र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन

२०७८ बैशाख २०, सोमबार ०८:३०
Spread the loveशंकर पोखरेल । लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ । विमला कुमारी […]