बोली फेर्दै लुम्बिनीका दुई स्वतन्त्र सांसदले भने हामी एमालेमै छौं

Spread the love

बुटवल । आइतबार अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका भनिएका स्वतन्त्र सांसदले आफूहरु एमालेकै साथमा रहेको बताएका छन् । कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासीका अजय बहादुर शाहीले सोमबार विज्ञप्ति जारी हिजो भुलबस कुलप्रसाद केसीको समर्थनमा लागेको बताएका छन् ।

उनीहरुले त्यसलाई सच्याएर आफूहरु निर्वाचनमा साथ दिएको एमालेकै पक्षमा लागेको बताएका छन् । आइतबार उनीहरुले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका थिए ।

सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृगनारायण पाण्डेयले भने प्रदेशसभा सचिवालयमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुपन्देही, बाँके र पाल्पामा गरी थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु

२०७८ बैशाख २०, सोमबार १३:००
Spread the loveरुपन्देही । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । उनका अनुसार बुटवल उपमहानगरपालिका–४ का ८४ […]