राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी

Spread the love

काठमाडौं । राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसदहरूको पीसीआर परीक्षण(फोटोफिचर)

२०७८ बैशाख २२, बुधबार १५:१०
Spread the loveकाठमाडौँ । प्रतिनिधिसभाको विशेष अधिवेशन अघि सांसदहरूको पीसीआर परीक्षण गर्न थालिएको छ । बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने सांसद, कर्मचारी र पत्रकारहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार सभामुख अग्नि सापकोटा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायतका सांसद तथा […]

समाचार छुट्याे की?