शम्भुजित र मन्जु थापाको ‘पार्यो माया जालैमा’(भिडियोसहित)

Spread the love

संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरिएको भिडियोमा बुद्ध थापाको छायाँकन र नवीन निरौलाको सम्पादन छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली मोडेलको समाजवाद स्थापनामा लामबद्ध हुनु अहिलेको आवश्यकता : प्रचण्ड

२०७८ बैशाख २२, बुधबार १३:०४
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिने बताएका छन् । विश्व सर्वहारा–श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा […]

समाचार छुट्याे की?