सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोजः रामकुमारी झाँक्री

Spread the love

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै दम्भ र अहंकार छाड्न आग्रह गरेकी छन् । बुधबार सामाजिक संजालमार्फत नेतृ झाँक्रीले सत्यानास हुनबाट र डुब्नबाट जोगिनु छ भने किनाराको खोजी गर्न आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘हामी त डुब्छौ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना महामारीमा स्वास्थ्य जनशक्ति परिचालन गर्न सरकारलाई गगन थापाका यस्ता छन् सुझाव

२०७८ बैशाख २२, बुधबार १४:२६
Spread the loveगगन थापा । स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन, जनशक्ति सवैभन्दा महत्वपूर्ण पक्ष हो। धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन्, गरिरहेका छन्। त्यसका लागि तत्काल देहाय […]