राजनीति राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा HT २०७८ बैशाख २३, बिहीबार १२:०२ Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक सकाएर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । बालुवाटारमा आज एमालेको स्थायी कमिटी बैठक बसेको थियो । Related Continue Reading Previous: ओलीको घृणित राजनीतिले देश संकटग्रस्त : भीम रावलNext: चार सांसद र संसद सचिवालयका दुई कर्मचारीलाई कोरोना संक्रमण Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories राजनीति मोहन बस्नेतलाई गगन थापाको जवाफः फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ HT २०८२ असार १८, बुधबार १९:४७ राजनीति पार्टीको नेतृत्वबारे बहस नगर्न नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन HT २०८२ असार १८, बुधबार १७:३१ राजनीति सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा पूर्वराष्ट्रपति भण्डारीको निवेदन HT २०८२ असार १८, बुधबार १५:३०