गण्डकी प्रदेश स्वास्थ्य गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु HT २०७८ बैशाख २४, शुक्रबार १२:०२ Spread the loveकाठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पर्वतका दुई जना, तनहुँका एक जना र कास्कीका एक जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ । Related Continue Reading Previous: २०७५ जेठ २ को कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो : माधव नेपालNext: गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने एमालेको निर्णय Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ स्वास्थ्य ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा HT २०८२ असार १९, बिहीबार ०८:४१