गण्डकी प्रदेश स्वास्थ्य गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु HT २०७८ बैशाख २६, आईतवार १०:५१ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा उपचारका क्रममा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की, म्याग्दी, स्याङ्जा र रुपन्देहीका गरी थप ९ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६० पुगेको छ । Related Continue Reading Previous: संवैधानिक परिषदको बैठक सुरु, सभामुख र देउवा अनुपस्थितNext: बाँकेमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ स्वास्थ्य ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा HT २०८२ असार १९, बिहीबार ०८:४१