खोप खरिदमा बिचौलीयाको अबरोधको विषयमा छानबिन गर्न पूर्वसुरक्षाकर्मी परिषद् नेपालको माग

1
Spread the love

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले खोप खरिदमा कमिशनको खेल भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गरेको छ । परिषदका संयोजक केवि राउतले विज्ञप्ति जारी गरी कमिशनको नाममा खोप खरिदमा अवरोध गर्नेमाथि कडा कारबाहीको माग गरेका हुन् ।

उनले कोरोना महामारीका कारण जनता अक्सिजन नपाएर मरिरहेका तर सरकार गैरजिम्मेवार भएर प्रस्तुत भएको भन्दै आपत्ति जनाएका छन् । परिषदले जनताको ज्यान जोगाउन अक्सिजन, अस्पतालमा बेड तथा भेन्टिलेटरको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

HT

One thought on “खोप खरिदमा बिचौलीयाको अबरोधको विषयमा छानबिन गर्न पूर्वसुरक्षाकर्मी परिषद् नेपालको माग

  1. सरकारले कारवाही नगरे पुर्ब सुरक्षा कर्मिले कडा कदम चाल्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिसमा परेकाहरुको सूची सार्वजनिक

२०७८ बैशाख २७, सोमबार १२:४५
Spread the loveकाठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गरेको छ । परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग […]

समाचार छुट्याे की?