संसदको विशेष अधिवेशन अन्त्य

Spread the love

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकाले राति १२ बजेबाट अधिवेशन अन्य हुने संसद सचिवालयले जनाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोल्छा समूहले दियो अस्पताललाई एक करोड सहयोग

२०७८ बैशाख २७, सोमबार २२:१३
Spread the loveकाठमाडौं । गोल्छा समूहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचार प्रभावकारी बनाउन एक करोड रूपैयाँ सहयोग गरेको छ । गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई एक करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । कोरोनाको पहिलो लहरको विषम […]