संसदमा अनुपस्थित एमालेका माधव नेपाल पक्षका २८ सांसद (सूचीसहित)

Spread the love

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका २८ सांसद अनुपस्थित भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ । एमालेले प्रधानमन्त्रीको पक्षमा मत दिन ह्वीप नै जारी गरेको थियो ।

संसद बैठकमा अनुपस्थित एमालेका सांसदहरु

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केपी ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो समातेकाले अहिलेको परिणामः माधव नेपाल

२०७८ बैशाख २७, सोमबार १९:४५
Spread the loveकाठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश, जनता र पार्टीप्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न आग्रह गरेका छन् । सोमबार राति विज्ञप्ति जारी गरी वरिष्ठ नेता नेपालले विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अगाडि सारेका कुराहरुको […]