स्वास्थ्य टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द HT २०७८ बैशाख २८, मंगलवार १२:४६ Spread the loveकाठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले मंगलबार सूचना जारी गरी पीसीआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो । अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ। Related Continue Reading Previous: कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्युNext: हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन प्राधिकरणको निर्देशन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ स्वास्थ्य ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा HT २०८२ असार १९, बिहीबार ०८:४१