गण्डकी प्रदेश स्वास्थ्य गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु HT २०७८ जेष्ठ १, शनिबार १६:२२ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट शनिबार थप १४ जनाको मृत्यु भएको छ । म्याग्दी, तनहुँ, पर्वत, स्याङ्जा, कास्की र गोरखामा गरी थप १४ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३५५ पुगेको छ । Related Continue Reading Previous: अक्सिजन अभावमा वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्याNext: चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ स्वास्थ्य ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा HT २०८२ असार १९, बिहीबार ०८:४१