थप २१४ जनाको मृत्यु, ५७६७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ९१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९१९८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६४२१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५७६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३४५५२३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२१५ पुगेको छ । आइसोलेसनमा ११३४८० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ७०८ जना रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेन्टिलेटर र अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड

२०७८ जेष्ठ ३, सोमबार १८:२०
Spread the loveभक्तपुर । कोभिड–१९ को दोश्रो लहरको महामारीमा भक्तपुरमा कोभिड सङ्क्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्र्तगत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन […]

समाचार छुट्याे की?