१२ वर्षमाथिको उमेर समूहलाई पनि खोप लगाउने तयारी गर्न सरकारलाई देउवाको आग्रह

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड/आइसियुलगायतको तयारी गर्न आग्रह गरेका छन् । उनले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न सर्वोच्चको अन्तरिम आदेश

२०७८ जेष्ठ ४, मंगलवार २१:३२
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले विज्ञको सल्लाहबमोजिम कोभिड नियन्त्रण र रोकथामका लागि यथाशीघ्र व्यवस्था गर्न सरकारका नाममा मंगलबार अन्तरिम आदेश जारी […]

समाचार छुट्याे की?