गण्डकी प्रदेश गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु HT २०७८ जेष्ठ ७, शुक्रबार १६:४९ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । कास्की, नवलपरासी, तनहुँ, स्याङ्जा र पर्वतका गरी थप १९ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९३ पुगेको छ । Related Continue Reading Previous: प्रधानमन्त्रीमा ओली र देउवाको दाबीNext: थप ८४०७ जनामा कोरोना संक्रमण, १७७ जनाको मृत्यु, ७८९० जना संक्रमणमुक्त Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४