ओलीको प्रतिगामी कदमकाविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन एमालेका १५ नेताको आग्रह

Spread the love

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ । नेपाल पक्षका १५ नेताले बुधबार संयुक्त वक्तव्य जारी गरी यस्तो बताएका हुन् ।

विज्ञप्ति जारी गर्नेहरुमा नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश खनाल रहेका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकता अध्यादेश संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीतः राप्रपा

२०७८ जेष्ठ १२, बुधबार १९:४४
Spread the loveकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमति बिना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेकोमा गम्भीर ध्यानाकर्षित भएको जनाएको छ । राप्रपा अध्यक्षत्रय पशुपतिशमशेर जवरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले बुधबार संयुक्त विज्ञप्ति जारी गरी प्रत्येक नेपालीले सहज र सरल रूपमा नागरिकताको प्रमाणपत्र […]

समाचार छुट्याे की?