कुट ! डाक्टरलाई कुट !

Spread the love

कुट !
डाक्टरलाई कुट !
नर्सलाई कुट !
आफ्नो ज्यान माया मारेर
अरुको ज्यान बचाउन खोज्नेलाई
बाँकी राख्नु हुँदैन, कुट्नुपर्छ
तब न
तिम्रा छोराका बाले
आउँदो चुनावमा टिकट पाउँछ
तब न
तिम्रो नाम मन्त्रिमण्डलमा आउँछ !

अर्जुन पराजुली ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै

२०७८ जेष्ठ १४, शुक्रबार २३:०२
Spread the loveकाठमाडौं । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी […]

समाचार छुट्याे की?