आगामी साउनदेखि सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार

Spread the love

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा निःशुल्क उपचार सुविधा दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत साउन १ गतेदेखि यो सुविधा उपलब्ध हुने जानकारी दिएका हुन् । त्यस्तै उनले सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिने बताए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ७४ करोड बजेट विनियोजन

२०७८ जेष्ठ १५, शनिबार २०:०४
Spread the loveकाठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै युवा मन्त्रालयका लागि उक्त रकम विनियोजन गरेका हुन् । यो रकम चालु आर्थिक वर्षका तुलनामा ३८ करोडले वृद्धि […]