मेरो देशमा हिजोदेखि बल्ल नयाँ युग सुरु भयो

Spread the love

मेरो देशमा हिजोदेखि बल्ल
नयाँ युग सुरु भयो

दिल्लीमा बनेको बयलगाढा चढेर
सलाईको बट्टा सरकारमा गयो,

सडकमा छँदा उसले
संविधानको फोटोकपि जलाउँथ्यो !

सरकारमा भएपछि अब
संविधानको मूलकपि जलाउँछ !!

अर्जुन पराजुली ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नुपर्छः राष्ट्रपति

२०७८ जेष्ठ २२, शनिबार ०८:२७
Spread the loveकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । आजको दिनलाई सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट […]

समाचार छुट्याे की?