पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन ओली तयार, सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त

Spread the love

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा गर्न ६ बुँदे प्रस्ताव गरेका छन् । आइतबार राति विज्ञप्तिमातर्फत अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने, मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने लगायतका प्रस्ताव गरेका छन् ।

खासगरी एमालेको माधव नेपाल पक्षले ओलीले आफूहरुलाई भूलाउन मात्र वार्ताको मञ्चन गरेको भन्दै नयाँ पार्टी खोल्नेसम्मको चेतावनी दिएपछि ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठेक्कापट्टाका नाममा अनियमिता र दायाँबायाँको गुञ्जायस छैनः प्रधानसेनापति थापा

२०७८ जेष्ठ २३, आईतवार २१:३१
Spread the loveकाठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको बताएका छन् । नेपाली सेनाको नेतृत्व संहालेको एक हजार दिन पूरा भएको उपलक्ष्यमा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले घोषणा गरेका कार्यक्रम कार्यन्वयनका लागि गरिएको प्रतिबद्धता, लिएको सङ्कल्प र […]

समाचार छुट्याे की?