काठमाडौं महानगरका सबै वडामा खोप अभियान स्थगित

Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेका कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

२०७८ जेष्ठ २७, बिहीबार २१:५५
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । बिहीबार प्रदेशसभामा भएको मत विभाजनमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् । गुरुङको पक्षमा २७ मत र विपक्ष ३० मत परेको थियो । बिहीबारको बैठकमा ५८ सांसद उपस्थित भएका थिए भने […]

समाचार छुट्याे की?