दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा

Spread the love

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारदेखि लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

२०७८ जेष्ठ २७, बिहीबार २३:०८
Spread the loveकाठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा पूर्वप्रधानमन्त्रीहरु तथा दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । सभामुखले आज दिउँसो दुई बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्  । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई […]